नियम ४७
सूचना तामेली
कारण देखाउनको लागि जारी हुने सूचना निवेदनपत्रमा प्रत्यर्थी बनाइएको पक्षलाई कानून बमोजिम तामेल गरिनेछ ।